कविता प्रतियोगिता सम्बन्धी सूचना

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती को अवसरमा कैलाली जनपुस्तकालय, धनगढी ले विद्यालयस्तरीय ‘वृहत् कविता प्रतियोगिता’ आयोजना गरेको छ।

  • मिति: २०८३ असार २७ गते, शुक्रबार
  • समय: दिउँसो १:३० बजे
  • स्थान: कैलाली जनपुस्तकालय सभाहल, धनगढी
  • सहभागिता: कक्षा ९–१२ का विद्यार्थी
  • प्रत्येक विद्यालयबाट: १ जना मात्र सहभागी
  • नाम दर्ता अन्तिम मिति: २०८३ असार २६ गते (कार्यालय समयभित्र)
  • आवश्यकता: वाचन गर्ने कविताको २ प्रति साथमा ल्याउनुपर्ने।

पुरस्कार:

  • प्रथम: रु. ५,०००
  • द्वितीय: रु. ३,५००
  • तृतीय: रु. २,५००
  • सान्त्वना: रु. १,५००

 

Poem Competition