स्थान
कैलाली जनपुस्तकालय, धनगढी
मिति
ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीको ६७ औं वार्षिकोत्सव तथा ४७ औ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सम्मानित र पुरस्कृत हुने सबैलाई हार्दिक बधाई! सहयोगी र शुभेच्छुक सबैप्रति हार्दिक आभार ! कार्यक्रमको समुद्घाटनको लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिब डा.हरिप्रसाद लम्सालज्यूलाई हार्दिक धन्यबाद!